
काठमाडौं । सरकारले प्रदेश प्रदेशका २० विद्यालयलाई अनलाइन प्रणालीबाट पढाउने घोषणा गरेको छ ।
अंग्रेजी, गणित, विज्ञानसहितका विषय अनलाइनमार्फत पढाउन १० करोड रुपैयाँ विनियोजन भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन ।
SHARE YOUR THOUGHTS