काठमाडौं । सरकारले शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् Publish on:
SHARE YOUR THOUGHTS