
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडकमा कालोपत्रे गर्ने भएको छ ।
साथै, २५७ किलोमिटर सडकलाई स्तरोन्नति गर्ने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
पूर्वाधार
29 May 2022 17:42 PM
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडकमा कालोपत्रे गर्ने भएको छ ।
साथै, २५७ किलोमिटर सडकलाई स्तरोन्नति गर्ने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्