
काठमाडौं । सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ ।
अर्थमन्त्री जनार्दशन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उक्त कुरा बताएका हुन् ।
यसअघि पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन दिइँदै आएको थियो ।
SHARE YOUR THOUGHTS