सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS