
काठमाडौं । सरकारले व्यापारभन्दा उद्योगको ऋणको ब्याजदर सस्तो बनाउने घोषणा गरेका छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उत्पादनमुलक क्षेत्रको ब्याजदरको अन्तर कम गर्ने घोषणा गरेका छन् । यस्तै सहुलियतपूर्ण कर्जाको ब्याजदर अनुदानको लागि १३ अर्ब ५९ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
अर्थमन्त्री शर्माले दोस्रो वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
लघुवित्त सहकारी नियमन प्रभावकारी सिमान्तकृत समूदायमा विकास गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् ।
SHARE YOUR THOUGHTS