
काठमाडौं । सरकारले रोजगारीका लागि विदेशमा रहेका नागरिकले राहदानी नविकरण, कन्सुलर सेवा तथा श्रम स्विकृत गर्दा नविकरण बापत लाग्ने शुल्शमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।
SHARE YOUR THOUGHTS