आगामी आर्थिक वर्ष ८% आर्थिक बृद्धिदर गर्ने सरकारको लक्ष्य « Eglish Khabarhub

आगामी आर्थिक वर्ष ८% आर्थिक बृद्धिदर गर्ने सरकारको लक्ष्य



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ । यस्तै सरकारले आगामी वर्ष ७ प्रतिशतमा मूल्यबृद्धिदरलाई सीमित गर्ने लक्ष्य राखेको छ ।

Publish on: