
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार ३.६५ अंकले बढेर परिसूचक २२२७.४३ बिन्दुमा रोकिएको छ ।
२० कम्पनीको १ हजार १५३ कित्ता सेयर ५ लाख २८ हजार ४१४ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ६.९, विकास बैंक १४.०४, जलविद्युत २.११, माइक्रोफाइनान्स १.२१, जीवन बीमा समूहको उपसूचक ४६.२२ अंकले बढेको छ ।

SHARE YOUR THOUGHTS