आयल निगमले सरकारबाट पाउने भयो ८ अर्ब « Eglish Khabarhub

आयल निगमले सरकारबाट पाउने भयो ८ अर्ब


१६ असार २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई ८ अर्ब रुपैयाँ सोधभर्ना दिने भएको छ । आयल निगमले माग गरे अनुसार सरकारले ८ अर्ब रुपैयाँ निकासा दिन लागेको हो ।

गतसाता प्रधानमन्त्रीको निर्देशनमा कर घटाउने निर्णय भएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएका थिए ।

बडूले मूल्य घटेको बताएपनि पेट्रोलियम पदार्थमा लाग्दै आएको कर कति रुपैयाँले घट्यो त्यसको जानकारी उनले दिएका थिएनन् ।

अर्थमन्त्रालयले कर नघटाउने र मूल्य घटाएको बराबरको सोधभर्ना निगमलाई दिने बताएको थियो ।

सो अनुसार निगमलाई सरकारले ८ अर्ब रुपैयाँ दिन लागेको हो । सरकारले अत्याधिक कर पेट्रोलियम पदार्थमा लगाएको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्य तथा अत्याधिक लागेको करले पेट्रोलको मूल्य लिटरको १९९ सम्म पुगेको थियो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ००:००  २ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping