![](https://internal.appharu.com/wp-content/uploads/2021/07/market-markets-stock-market-stock-stocks-rise-stock-rally-1608188452-80872620-768x575.jpg)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार सामान्य अंकले उकालो लागेको छ ।
बजार ४.५५ अंकले बढेर परिसूचक २०३१.८७ बिन्दुमा रोकिएको छ । २४ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक २.४२, जलविद्युत ८.८६, जीवन बीमा ५८.८२, उत्पादन तथा प्रशोधन २७.२१, माइक्रोफाइनान्स ६.६४ निर्जीबन बीमा समूहको उपसूचक १०.४७ अंकले बढेको छ ।
विकास बैंक समूहको उपसूचक ६.९८ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/image-15.png)
SHARE YOUR THOUGHTS