![](https://internal.appharu.com/wp-content/uploads/2017/01/bicc.jpg)
काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन हुने भएको छ । यसका लागि आज सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
जसअनुसार बिहीबार मनोनयन हुने र शुक्रबार दिउँसो मतदान हुने बताइएको छ ।
बुधबारको कार्यतालिकामा उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने तालिका छन् ।
SHARE YOUR THOUGHTS