![](https://internal.appharu.com/wp-content/uploads/2018/09/Radhi.jpg)
काठमाडौं । धितोपत्र बोर्डले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई बोर्डले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ९५ लाख ३५ हजार ७६०.९९ कित्ताका हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
SHARE YOUR THOUGHTS