![](https://internal.appharu.com/wp-content/uploads/2020/07/national-life.png)
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छ ।
सोमबार बसेको सञ्चालन समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा समितिले स्वीकृत दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/national-life-693x768.jpg)
SHARE YOUR THOUGHTS