![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार २.३२ अंकले बढेको छ । बजार २.३२ अंकले बढेर परिसूचक १९३६.३६ बिन्दुमा रोकिएको छ ।
प्रि-ओपनिङमा १४ कम्पनीको ५०१ कित्ता सेयर ३ लाख ४ हजार ७११ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक १.४८, होटल तथा टुरिजम १९.९५, जलविद्युत १.०७, माइक्रोफाइनान्स २.०४ र अन्य समूहको उपसूचक ९.२५ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/image-18-734x768.png)
SHARE YOUR THOUGHTS