![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सानिमा क्यापिटल अन्तर्गतको सानिमा इक्विटी फण्डले इकाईधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको संञ्चालक समितिको बैठकबाट फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश दिने निर्णय भएको हो ।
फण्डले इकाईधनीलाई २२ प्रतिशत नगद लाभांश कर सहित दिने भएको छ । लाभांशका लागि २८ करोड ६० लाख रुपैयाँ छुट्याएको जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sanima-654x768.jpg)
SHARE YOUR THOUGHTS