मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्री गगन थापालाई डेंगु


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अस्वस्थ भएका छन् । थापालाई डेंगु भएको छ ।

बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ ।

डेंगु संक्रमण पछि उनी घरमै आराम गरिरहेका छन् ।