![](https://internal.appharu.com/wp-content/uploads/2019/06/public-holiday.jpg)
काठमाडौं । सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ ।
संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशैभर सार्वजनिक विदा दिन लागेको हो । साथै सरकारले मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको छ ।
मंगलबार सरकारी कार्यालय, सार्वजनिक संस्थान एंव कुटनीतिक नियोगहरु विदा हुनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/griha-576x768.jpg)
SHARE YOUR THOUGHTS