![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि–ओपन सेसनमा सेयर बजारमा सामान्य गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ०.३० अंकले घटेर परिसूचक १८५८.०२ बिन्दुमा रोकिएको छ ।
६ कम्पनीको १ हजार १३० कित्ता सेयर ३ लाख ७ हजार ९१३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक १.०६ अंकले घटेको छ भने होटल तथा पर्यटन १९.४७, माइक्रोफाइनान्स समूहको उपसूचक ०.८६ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/sssssssss-709x768.jpg)
SHARE YOUR THOUGHTS