![](https://internal.appharu.com/wp-content/uploads/2019/11/prime-life-insurance.jpg)
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोसन १३ प्रतिशत र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/image-29-673x768.png)
SHARE YOUR THOUGHTS