![](https://internal.appharu.com/wp-content/uploads/2022/04/satta-gathabandan-768x395.jpg)
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् ।
शुक्रबार चार शीर्ष नेताहरुको हस्ताक्षरमा सार्वजनिक भएको विज्ञप्तिमा नेताहरुले केही स्थानहरुमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
‘गठबन्धनका सहमतिका उम्मेदवारहरुको सूची सार्वजनिक गरिएको छ । केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ ति स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’
SHARE YOUR THOUGHTS