काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजारमा सुुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक ०.२८ अंकले बढेर १९५९.२१ बिन्दुमा रोकिएको छ ।
७ कम्पनीको ७० कित्ता सेयर ४९ हजार ९४२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ६.६०, जलविद्युत ०.१७, इन्भेष्टमेन्ट ०.०४, माइक्रोफाइनान्स समूहको उपसूचक ०.३२ अंकले बढेको छ ।
SHARE YOUR THOUGHTS