![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर कारोबार स्थिर प्रायः बनेको छ ।
बजार मापन गर्ने सूचक ०.७६ अंकले बढेर परिसूचक १९०५.२१ बिन्दुमा रोकिएको छ ।
७ कम्पनीको ९५६ कित्ता सेयर ६ लाख २६ हजार २५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा जीवन बीमा समूहको उपसूचक ४३.५५ र माइक्रोफाइनान्स समूहको उपूचक १.८१ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/image-20-703x768.png)
SHARE YOUR THOUGHTS