![](https://internal.appharu.com/wp-content/uploads/2022/11/316406776_10225693677080513_6101355755481128147_n-673x768.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले मतदान गरेका छन् ।
मुरारकाले काठमाडौंको थापाथलीबाट मतदान गरेका हुन् । भोट हालिसकेपछि उनले यसपालीको आफ्नो भोटले आर्थिक क्रान्ति ल्याउने विश्वास व्यक्त गरे ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS