
काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा बारा बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार रहेको उनले २९ हजार ५०५ मत प्राप्त गरे ।
उनकी निकटतम् प्रतिस्पर्धीका रुपमा देखिएका नेकपा एमालेका एकवाल मियाले १९ हजार ४३९ मत प्राप्त गरेका छन् । मिया एमाले र जसपाको गठबन्धनकातर्फबाट उम्मेदवार थिए ।
श्रेष्ठ र मियाबीच १० हजारभन्दा धेरैको मतान्तर देखिएको छ ।
उनीहरुबीच ६ हजार ८४० मतको अन्तर देखिएको छ ।
SHARE YOUR THOUGHTS