
काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने भएको छ ।
मंसिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्म छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सकिनेछ ।
आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट वा १ हजारसम्म मात्र पनि प्राप्त गर्न सकिने छ । ग्राहकहरुले यो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।
SHARE YOUR THOUGHTS