![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार सामान्य गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक १.२४ अंकले घटेर १९१६.०४ बिन्दुमा रोकिएको छ । १४ वटा कम्पनीको ८९६ कित्ता सेयर ३ लाख ८० हजार ७३५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा माइक्रोफाइनान्स २.७१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.३६ अंकले घटेको छ भने जलविद्युत ०.९८, जीवन बीमा समूहको उपसूचक ६.५२ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-17.png)
SHARE YOUR THOUGHTS