काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । आज आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश नदिने निर्णय गरेको छ । Publish on:
SHARE YOUR THOUGHTS