![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-28-680x768.png)
0 minutes read
काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Publish on:
SHARE YOUR THOUGHTS