![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लामांश नदिने भएको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गतेका लागि साधारण सभा बोलाएको छ ।
सभाका लागि भन्दै कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिने पाउनेछ्न ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-47-672x768.png)
SHARE YOUR THOUGHTS