![](https://internal.appharu.com/wp-content/uploads/2022/12/Capture-4-768x398.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका रास्वपाका सभापति लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका हुन् । उनले अहिले शितल निवासमा पद तथा गोपनियताको शपथ लिँदै छन् ।
SHARE YOUR THOUGHTS