नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्की कालापथ्थर « Eglish Khabarhub

नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्की कालापथ्थर


१५ पुस २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक, जवलाखेल गु्रप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ ।

आफ्नो उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल गु्रप अफ इन्डस्ट्रीजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व-स्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ ल्याएको छ ।

काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ ।

वाल्र्ड अर्चर्ड फ्रुट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ । काला पथरको मजा वरफको साथ वा सीधै लिन सकिन्छ ।

काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार ००:००  ४ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping