![](https://internal.appharu.com/wp-content/uploads/2023/01/plane-768x432.jpg)
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
आइतबार बिहान पोखराको पुरानो र नयाँ विमानस्थलको बीचमा रहेको सेती नदी खोचमा विमान दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
उक्त विमानमा चालक दलका ४ जना सदस्य सहित ६८ जना सवार थिए । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो
SHARE YOUR THOUGHTS