![](https://internal.appharu.com/wp-content/uploads/2023/01/prachanda1-1-768x509.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त स्थलमा अवलोकनका लागि नजाने भएका छन् ।
यसअघि प्रधानमन्त्री दाहाल विमान दुर्घटना भएको स्थलमा अवलोकनका लाग जाने कार्यक्रम तय भएको थियो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार उक्त स्थलनमा प्रधानमन्त्री, मन्त्रीहरु पुग्दा उद्दारकार्य प्रभावित हुनसक्ने भएपनि पोखरा जाने कार्यक्रम स्थगन भएको हो ।
SHARE YOUR THOUGHTS