![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।
बजार मापन गर्ने सूचक १.४४ अंकले घटेर परिसूचक २१८१.२० बिन्दुमा रोकिएको छ । ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर ३ लाख २६ हजार ९६९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १.७७, जीवन बीमा ३.५८, अन्य समूहको १.४७, माइक्रोफाइनान्स ६.३५ अंकले बढेको छ । कारोबार विकास बैंक १६.६४ वित्त २.८८, जलविद्युत १५.५८, जीवन बीमा २०.९६, उत्पादन तथा प्रशोधन समूहको ७३.२२ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/02/image-10-698x768.png)
SHARE YOUR THOUGHTS