![](https://internal.appharu.com/wp-content/uploads/2022/06/balen-saha-2-768x513.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई पदबाट आजै राजीनामा दिन धम्की आएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफूलाई आजै ‘मेयर पदबाट राजीनामा दिन लगाउन खोजिदैछ’ भनेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/02/image-31.png)
उनले सञ्जालमा नै ‘यो देश कहिल्यै पनि बन्दैन’ समेत भनेर लेखेका छन् । उनले स्टाटसमा यो समाचार तयारपार्दासम्म ९ हजार ६ सय कमेन्ट, ५ हजार ५ सय सेयर भएको छ ने ६५ हजार लाइक रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/02/image-30-768x198.png)
SHARE YOUR THOUGHTS