![](https://internal.appharu.com/wp-content/uploads/2021/06/Upper-Tamakoshi.jpg)
काठमाडौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनी शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले १०० प्रतिशत अर्थात् १स्१ अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS