![](https://internal.appharu.com/wp-content/uploads/2018/07/earthwuake.jpg)
दैलेख । दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि फागुन २१ गते अछाम र काभ्रे केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको थियो ।
SHARE YOUR THOUGHTS