![](https://internal.appharu.com/wp-content/uploads/2022/12/suryajyoti-768x576.jpg)
काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय लिएको हो ।
कम्पनीका अनुसार साविकको सूर्या लाइफ र साविकको ज्योति लाइफ इन्स्योरेन्सको वितरणयोग्य नाफा भए पनि उक्त नाफा जगेडा कोषमा राख्ने निर्णय भएको छ ।
प्रतिक्रिया