![](https://internal.appharu.com/wp-content/uploads/2023/02/IPO-768x521.jpg)
काठमाडौं । सिटी होटलले साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
होटलले प्रतिकित्ता सय रुपैयाँका दरले १६ करोड ७४ लाख रुपैयाँको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS