काठमाडौं । मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यका लागि चैत्र २२ गते १ दिन केवुलकार सेवा बन्द हुने भएको छ । केवुलकार टावरको मर्मत सम्भार सकिए लगत्तै २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्