मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिउँसो १ बजे राष्ट्र बैंकले बैंकका सीइओहरुलाई पाँच तारे होटेलमा बोलायो


काठमाडौं । नेपाल राष्ट्र बैंक बैंकका सीइओहरुलाई आाज (बिहीबार) दिउँसो १ बजे राजधानीको एक पाँचतारे होटेलमा बोलाएको छ ।

राष्ट्र बैंकमा परेका गुनासाहरुका सम्बन्धमा छलफल गर्नका लागि भन्दै केन्द्रिय बैंकले दिउँसो १ बजे म्यारियट होटेलमा सबै बैंकका सीइओ र गुनासो हेर्ने विभागीय प्रमुखलाई बोलाएको हो ।