मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी लोकमार्गआसपास १० नयाँ सहर बनाइने


काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १० नयाँ सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्ने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सघन सहरी विकास कार्यक्रमलाई विस्तार गर्ने भएको घोषणा गरेका हुन् ।

ग्रामीण उत्पादनको सजिलै बजारीकरण गर्न साना बजार केन्द्र तथा बस्तीालाई आधारभूत सेवासहित विस्तार गरिने पनि उनले बताए ।