मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज उपत्यकामा सार्वजनिक विदा


काठमाडौं । सरकार आजका लागि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

भोटे जात्राको अवसरमा सरकारले आजका लागि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको हो । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।

मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो भने यकिन छैन ।