
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई १ खर्ब ३ अर्ब १४ करोड २१ लाख विनियोजन गरेको छ ।
जुन चालु आवको तुलनामा १२ प्रतिशतले कम हो । चालु आवका लागि सरकारले १ अर्ब १६ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तै प्रदेश तर्फको बजेट पनि ४ प्रतिशतले घटेको छ ।
चालु आवका लागि सरकारले ७२ अर्ब २९ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आवका लागि भने ६९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ ।
कुन स्थानीय तहले कति पाए अनुदान ?

SHARE YOUR THOUGHTS