काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सञ्चालक गुरुङलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो । उनीमाथि शिवशिखर सहकारी ठगीको आरोप छ ।
उनी ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते कसुरमा पनि आरोपी हुन् ।
SHARE YOUR THOUGHTS