![](https://internal.appharu.com/wp-content/uploads/2019/08/sarbajanik-bida.jpg)
काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै असार १४ गते बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो ।
‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
SHARE YOUR THOUGHTS