३० मंसिर २०८२, सोमबार

काठमाडौंका सीडीओ नेपाल सरकारको सचिवमा बढुवा


काठमाडौं । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्याय नेपाल सरकारको सचिवमा बढुवा भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

लोकसेवा आयोगले सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनेश्याम उपाध्यायको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।