![](https://internal.appharu.com/wp-content/uploads/2023/07/methai2-768x546.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेको मिठाईलाई जरिवाना गरेको छ ।
महानगरको बजार अनुगमन समितिले वडा नम्बर २ लाजिम्पाटस्थित आकाश फुड्सले सडेगलेको र ढुसी परेको मिठाइँ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्रीवितरण गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
आकाश फुड्सका सञ्चालक अंकुर अग्रवाल हुन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/image-9-768x640.png)
SHARE YOUR THOUGHTS