![](https://internal.appharu.com/wp-content/uploads/2021/09/Manushi-Laghubitta.jpg)
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले ११ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा ११ कर्मचारी माग गरेको हो ।
कम्पनीले सुपरभाइजर/वरिष्ठ सहायक ३ जना, सहायक ३ जना र कनिष्ठ सहायक ५ जना कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
SHARE YOUR THOUGHTS